खेलकुद विश्व

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?

लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । यूईएफए अवार्डमा आन्द्रे इनिष्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले नै पाएका थिए । यो पटक भने मेस्सी […]