कला /सस्कृति मनोरन्जन

‘गोपी’को सन्देशः ‘परिश्रम गर, हरेश नखाउ’

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गोपी’को विशेष शो दोश्रो पटक काठमाण्डौमा आयोजना गरिएको छ । काठमाण्डौको बीग मुभिजमा आयोजित विशेष शोमा कृषीमन्त्री चक्रपाणी खनाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत पुगेका थिए । पत्रकार र कर्पोरेटका लागि आयोजित विशेष शोमा उपस्थित अतिथीहरुले चलचित्रको बिषयवस्तुको प्रशंसा गरेका थिए । चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका […]