BREAKING NEWS समाचार

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटना: पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए । ‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर […]

BREAKING NEWS समाचार

दोस्रो नेपाल आइडल हुन सफल रवि ओडलाइ मातृ शोकः करेन्ट लागेर आमाको मृत्यु

११ पुस,दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए […]

BREAKING NEWS समाचार समाज

स्याङजामा गाउँपालिका अध्यक्षले प्रहरी कुटे : मानन्धर भन्छन् एक झापड मात्र हानेको हुँ

स्याङ्जा – स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ । हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते हुनु भएको छ । क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार

प्रस्याङ र्दुघट्ना बाइक चालकको अबस्था चिन्ताजनक (भिडियो)

भर्खरै पोखराको प्रस्याङमा स्कुटी र बाईक आपसमा जुझदा बाइक चालकको अबस्था चिन्ताजनक । बाइक चालकलाई उपचारार्थ मेट्रोसिटिमा पठाइयो । भिडियो

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेया हत्याकाण्ड त्यो कुकुर, घुमाई घुमाई अपराधिलाइ पार्यो फन्दामा

प्रकाश ढकाल पोखरा, असोज ११ । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ । छिमेकी कुशुम पौडेलले चक्लेट किन्ने पैसा दिएर उनको बलात्कार गरेको तथ्य खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्या आरोपी पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्विकार गरेका […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

पाेखराकी श्रेयाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

पोखरा पुम्दीभुम्दीमा मृत भेटिएकी बालिकाको अनुहार क्षतविक्षत, अर्धनग्न अवस्थामा भेटियो शव

पोखरा, असोज ९ । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा मंगलबार सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् । मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला

पोखरा, असोज ९ । पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कहिीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो । आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली त्यसतर्फ अहिले गइरहेको […]

BREAKING NEWS समाचार समाज

दशैंको अग्रिम टिकट बुकिङ अाजबाट

९ असोज, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ अाजबाट खुलेकाे छ ।  नेपाल यातायात व्यवसायी महासंघको बैठकले अाज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ […]

BREAKING NEWS समाचार समाज

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

८ असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव […]