बलिउड/हलिउड मनोरन्जन हिन्दि समाचार

परिणितीले पहिलोपटक गराइन् विकिनी फोटोसुट

बलिउडकी चुल्बुले नायिका परिणिती चोपडा केही समयअघिसम्म मोटी थिइन् । तर, उनले के जादु गरेर हो, एकाएक ज्यान घटाइन् । अहिले उनी ‘स्लीम एन्ड सेक्सी’ बनिसकेकी छन् । मोटो ज्यानकै अंग प्रदर्शनबाट हच्किदै आएकी परिणिती अब धक फुकाएर आफ्नो शरीर देखाउन सक्छिन् । उनले हालै फिल्म फेयर म्यागजिनका लागि फोटोसुट गराएकी छन् । पहिलोपटक उनले […]

कला /सस्कृति मनोरन्जन हिन्दि समाचार

‘ठग्स अफ हिन्दुस्तान’मा ‘फिरङ्गी’ आमिर

बलिउडका चर्चित नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् । यसैले पनि आमिरका चलचित्रले बक्स अफिसमा धमाल नै मच्चाउँछन् । उनै, आमिर अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको मोसन पोष्टर सार्वजनिक भैरहेको छ । यसैविच, आमिरको लुक्स सार्वजनिक गर्दै यसको मोसन […]

कला /सस्कृति मनोरन्जन हिन्दि समाचार

पूनम पाण्डेको अर्को अश्लिल हर्कत

बलिउडकी मोडल पूनम पाण्डे आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् । आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन […]

विश्व समाचार हिन्दि समाचार

रजनीकान्तको घरमा बम विष्फोट गराउने धम्की

बलिउड अभिनेता रजनीकान्तको घरमा बम पड्काउने धम्की आएपछि प्रहरीले सुरक्षा बढाएको छ । एक अपरिचित व्यक्तिले शनिबार तमिलनाडु प्रहरीलाई फोन गरेर सो धम्की दिएका थिए । तामिलनाडु प्रहरी स्रोतका अनुसार शनिबार एउटै नम्बरबाट दुईपटक फोन आएको थियो । पहिलो फोन दिउसो १ बजे ५० मिनेटमा आएको थियो । फोन गर्ने अपरिचित व्यक्तिले मुख्यमन्त्री ई पलानीस्वामीको […]

मनोरन्जन रोचक विश्व हिन्दि समाचार

सार्वजनिक स्थानमा यी नायिका आफै किन नांगिइन् ? – (तस्बिरसहित)

श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउन र सरकारसँग आफ्नो मागबारे जवाफ लिन उनीसँग यो मात्र विकल्प बाँकी थियो । उनी प्रश्न गर्छिन्, ‘जब फिल्मी दुनियाँका मानिसहरू मलाई मेरो नग्न तस्विर र भिडियो पठाउन भन्छन् भने म सार्वजनिक रुपमा कपडा किन नउतारुँ ?’ श्रीरेड्डीले आफ्नो करियर एक स्थानीय टिभी च्यानलमा प्रस्तोताको रुपमा गरेकी थिइन् । पाँच वर्षपछि […]

मनोरन्जन विश्व समाचार हिन्दि समाचार

बिगबोसकी शिल्पाको पोर्न भिडियो भाईरल भएपछि ( भिडियो सहित हेर्नुहोस )

भारतीय अभिनेताद्धारा सञ्चालन गरिएको रियालिटी शो बिगबोस ११ की विजेता शिल्पा शिन्देले केही दिनअघि आफ्नो ट्वीटरमा एउटा पोर्न भिडियो पोस्ट गरिन् । शिल्प बिग बोस हुँदा उक्त आपत्तिजनक भिडियोमा शिल्पाको भनेर भाईरल भएको थियो । तर त्यो भिडियो शिल्पाको भने थिएन । अहिले शिल्पाले त्यो भिडियो एक पोर्न साइटमा भेट्टाइन् । त्यसपछि शिल्पाले त्यो भिडियो […]

मनोरन्जन विचार/विविध विश्व हिन्दि समाचार

जागिर पाउने आशामा बेचिए वेश्यालयमा ,यौन तृषना कतिको मेटाए तर मेरो जिबन फेरिएन ,एकचोटी पढ्नुहोस कोठीमा पुगेकी यी महिलाको जिबन कहानी

पहिले त उनी कहिलेकाँही कोठीमा आउने गर्थे । कहिले मसँग त कहिले अन्य महिलासँग बस्थे’ ‘तर बिस्तारै उनी मेरो लागि मात्र कोठीमा आउन थाले । थाहा छैन कसरी उनी र मबिच एक विशेष सम्बन्ध स्थापित भयो ।’ मेरठको लाइट एरिया कबाडी बजारमा एक वेश्यालयमा बेचिएकी अनिता (परिवर्तित नाम) का लागि एक व्यक्ति उनको अँध्यारो जीवनमा […]

मनोरन्जन रोचक विश्व हिन्दि समाचार

यी हुन् उमेरले डाडा काटीसक्दा पनि अविबाहित रहेका हट बलिवुड अभिनेत्रीहरु (फोटो सहित)

छोरी ठूली हुँदा बित्तिकै बिहे गरेर पराईलाई दिने समय थियो कुनै बेला । तर अहिले समय फेरीएको छ । छोरीको बिहे गर्ने कुरा बाबुआमाको हातमा भन्दा पनि छोरी स्वयमको हातमा हुने गरेको छ । त्यसैले त छोरी ४० कटिसक्दा पनि बिहे गर्ने बिषयमा भन्दा पनि अझै काममा नै तल्लिन् हुन्छन् ।   प्रशंग हो भारतीय […]

मनोरन्जन विश्व समाचार हिन्दि समाचार

८० हजार धरौटीमा छुटे सलमान ८० हजार धरौटीमा छुटे सलमान ‘ बैशाख मा नेपाल आउने कि न आउने हेर्नुहोस {भिडियो सहित}

बलिउड अभिनेता सलमान खान भारू ५० हजार अर्थात नेपाली ८० हजार धरौटीमा छुटेका छन्। गत बिहिबार कोर्टले उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइएको हो। उनले केसको सुनुवाई गर्न कोर्टमा अपिल गरेका थिए। सलमानको अपिलमा शनिबार सुनुवाइ गर्दै जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला […]