खेलकुद विश्व समाचार

नेपालले टस जित्यो, अफगानिस्तानलाई फिल्डिङको निम्तो

१५ असोज,  । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगास्तिानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको छ । खेल केहीबेरमा सुरु हुदैछ । समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नै भारतसँग १७१ रनले पराजित भएको […]

कला /सस्कृति समाचार समाज

प्राविधिक शिक्षालय बनाउन महिमा मावि चिसापानी स्याङ्गजामा महायज्ञ हुने

असोज १४ । महिमा माध्यामिक विद्यालय हरिनास २ मग्याम चिसापानी स्याङ्गजामा बहुमुखी क्याम्पस एवं प्राविधिक शिक्षालय स्थापना र शैक्षिक विकासका लागि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । स्याङ्गजा जिल्लाको दक्षिण पुर्वी भागमा रहेको ऐतिहासिक महत्व बोकेको जिल्लाकै निकै आर्कषक र मनोरम चिसापानी फाटमा रहेको यो विद्यालयलाई जिल्लाकै नमुना र शैक्षिक विकासको मुख्य […]

समाचार समाज

माटो लिन गएका एकै घरका ३ जनाको निधन

असोज १४ घोराही, दाङ।  वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे । दोलही खोलाको किनारामा रातो माटो पाइने […]

खेलकुद विश्व समाचार

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग रोकियो

१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग गोल रहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले आफ्नो कट्टर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । गोल गर्ने एकपछि अर्को अवसर खेर फाल्दा रियलले अग्रता बनाउने मौका गुमाएको थियो । पहिलो हाफमा रियलका ग्यारेथ वेल […]

समाचार

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फेरि लाग्यो ताला

१४ असोज, चितवन । आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय सरकारले खारेज गरे पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आन्दोलन सकिएको छैन । बीचमा केही सुसुप्त बनेको आन्दोलन फेरि सुरू भएको छ । विश्वविद्यालयका विद्यार्थी संगठनहरुले चितवनको रामपुरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले लगाएको तालाका कारण विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ […]

समाचार समाज

निर्मला हत्या प्रकरण निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

१४ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले अनलाइनखबरसँग भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’ एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष […]

राजनीति समाचार समाज

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाइ नै पार्टीको इन्चार्ज बनाईएपछि नेकपाभित्रै असन्तुष्टी

काठमाण्डौं, असोज १२ । एकसाताअघि असोज ५ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेशका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव टुंग्यायो । पार्टीको जिम्मेवारी पाएकामध्ये गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका ईन्चार्ज सोही प्रदेशका मुख्यमन्त्री हुन् । संघीयता कार्यान्वयनमा चुनौति बढिरहेका बेला झनै पार्टीको जिम्मेवारी थपिदिएको भन्दै नेकपाभित्रै पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलको आलोचना सुरु भएको छ […]

प्रदेस न ४ 'समाचार समाचार समाज

मृगौला पिडीतलाई अनेरास्ववीयूको सहयोग

असोज १२, पोखरा । भरतपुर महानगरपालीका–१६ घर भएकी वर्ष १० की मृगौला, पेट तथा टाउकोको समस्या पिडीत विवस्ता कोइरालालाई अनेरास्ववीयू कास्की को सयोंजकत्वमा आर्थीक सहयोग गरिएकोे छ । पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा एक समाहोरका विच अनेरास्ववीयू कास्कीका अध्यक्ष विवेक देवकोटाको नेतृत्वमा नगद संकलन गरि रु. ८००० (रु. आठहजार) हस्तान्तरण गरिएको हो । ।

प्रदेस न ४ 'समाचार समाचार समाज

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका कर्मचारी तलब नपाएपछि हड्तालमा

पोखरा, असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् । प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण विरोधमा उत्रिनु परेको उनीहरुको भनाई छ । ‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै आएको […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार

प्रस्याङ र्दुघट्ना बाइक चालकको अबस्था चिन्ताजनक (भिडियो)

भर्खरै पोखराको प्रस्याङमा स्कुटी र बाईक आपसमा जुझदा बाइक चालकको अबस्था चिन्ताजनक । बाइक चालकलाई उपचारार्थ मेट्रोसिटिमा पठाइयो । भिडियो