विश्व समाचार

कलाकार मदनकृष्ण श्रेष्ठलार्इ पत्नीशोक

कलाकार मदनकृष्ण श्रेष्ठलार्इ पत्नीशोक परेको छ । लामो समयदेखि क्यान्सर पीडित यशोदाको सोमबार राति १०ः४५ बजे अस्पतालमा निधन भएको हो । उनको मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । मदनकृष्ण श्रेष्ठले ३५ वर्षअघि यशोदा सुवेदीसंग अन्तरजातिय विवाह गरेका थिए ।

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार

मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत् कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र ३ आन्दोलनकारी घाइते

पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार आन्दोलनरत् कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र ३ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइते हुनेमा प्रहरी […]

विश्व समाचार

पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध

पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबार देखि कार्यालय समयमा फेसबुक नचल्ने बनाएको हो । कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउदा सेवा ग्राहीको काममा बाधा परेको बन्दै सर्वबाट कार्यालय समयमा फेसबुक नचल्ने बनाएको मयेरका सोकिए सचिब लक्ष्मण तिमिल्सिनाले […]