राजनीति समाचार

नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति

नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणक्रममा शनिबार उक्त सहमति बनेको हो। भारतले यी सहमतिलाई ‘गेम चेन्जिङ’ सहयोग भनेको छ। तीन नयाँ महत्वपूर्ण सहयोगबारे नेपाल र भारतले शनिबार तीनवटा संयुक्त विज्ञप्ति जारी गरेका छन्। यस्तै दुवै देशले मूल विषयमा पनि संयुक्त विज्ञप्ति जारी […]

समाचार

टोखामा युवकसँग गेष्ट हाउस गएकी युवतीको शंकास्पद मृत्यु

काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा नाम, थर र वतन नखुलेको अन्दाजी २२ वर्षीय महिलाको शंकास्पद रुपमा मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार मृत भेटिएकी महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको थियो । लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्क र महानगरीय अपराध मशाखाको टोली घटनास्थल पुगेको थियो । युवतीसँगै […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार

बलु हत्याका सुटर सुवास पक्राउ

रुपन्देहीको देवदहका फर्निचर ब्यवसायी बलु पौडेल हत्यामा संलग्न भएको अभियोगमा सुवास गुरुङ पक्राउ परेका छन् । उनी बलु हत्याकाण्डका सुटर भएको प्रहरीले बताएको छ । मंगलबार पोखराबाट पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार सार्वजनिक गरेको छ । २१ वर्षीय विवेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएका थिए । उनको स्थायी […]

मनोरन्जन विचार/विविध समाचार

झुटो मायाँमा सपनाको महल सजाउँन सिकायौ अनि मेरो पेटमा तिम्रो नासो छोडेर कहाँ भाग्यौ प्रदिप ?

सायद तिमिले त बिर्सियौ होला त्यो मेरो शरीरको एक थोपा रगत हो भनेर। बिगतलाई एकचोटी फर्केर हेर अनि ईश्वरलाई साक्षी राखेर भन कि- “कतै मैले गलत त गरेको छैन!” भनेर। जोसको बेला होस हुदैन भन्छ्न हो पनि! तर गल्तिलाई एकदिन आवस्य स्वीकार गर्नै पर्छ। तिमीले त मलाई जेम्स नामले परिचय दियौ तर प्रदिप लिम्बू रहेछ […]

BREAKING NEWS समाचार

एसइई परीक्षा दिन आएकी युवतीको बलात्कारपछि हत्या , प्रहरी नै संलग्न

एसइई परीक्षा दिन पञ्चपुरी नगरपालिकाको बाबियाचौर आएकी युवती गोरीकला रोकायाको बलात्कारपछि हत्या भएको पाइएको छ। मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बलात्कार र हत्यामा संलग्न प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए। पञ्चपुरी–३ चौर घर भएकी […]

विश्व समाचार

बम र बारुद बोकेको बिमान एक्कासी यस्तो अवस्थामा नेपालको आकाशमा देखिएपछि

यो विमानले ६० हजार फिटभन्दा माथि पुगेर बंगलादेश, नेपाल, भारत, पाकिस्तान र बर्माको आकाशमा थुप्रै ग्यास, कणलगायत मनसुनको अध्ययन गरेको थियो साउन ५ गते बिहान । एउटा दुर्लभ स्पाई (जासुसी) सोभियत जहाज काठमाडौंको आकाशमा देखियो । नेपाललाई बाँकी विश्वसँग हवाईमार्ग मार्फत जोड्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस बिहान ६ नबज्दै यो अवतरण हुन खोज्दै थियो, […]

मनोरन्जन रोचक समाचार

ज्योति मगर VS सरस्वोती लामाले स्टेजमै कपडा खोलेपछि हङ्गामा- हेर्नुहोस भिडियो सहित

ज्योति मगर तथा सरस्वोती लामा भन्ने बित्तिकै चर्चाका लागी जे पनि गर्ने र नेपाली लोकगित संगित क्षेत्रमा बिकृती ल्याउने गायिका तथा मोडल भनेर धेरैले सोच्छन, । बुज्छ्न त्यसो त उनका पछिल्ला गतिबिधि मात्रै हेरे बुझको मान्छले त्यसो भन्नु पनि स्वभाबिक नै हो। ज्योति मगर तथा सरस्वोती लामा छोटा लुगा लगाएर स्टेज चढेर होस् या पछिल्लो […]

राजनीति समाचार

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

 प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्। भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे। ‘समाजमा मान्छे तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली, अन्य अपराधजन्य तस्करी, भष्टाचारजस्ता कुरा […]

मनोरन्जन समाचार

जातीयता बिरुद्ध कमेन्ट गर्नेलाई प्रहरीको खोरमा जाक्दै !पढ्नुहोस { शंकर बिसी }

पछिल्लो समयमा सामाजिक संजालमा ब्यापक भाइरल बनाइयको एउटा बिषय हो कलाकार शंकर बिसिको । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा रास्ट्रीय अर्ना दोहोरि रनिंग शिल्ड प्रतियोगिता भइरहदा उठेको बिबाद त सबैलाई अबगत्नै छ । सोहि भिडियो भाइरल भय लगत्तै शंकरलाइ देश तथा बिदेश बाट ब्यापक गाली आयो धेरैले शंकर बिसिको अहमता भन्दै जातलाई छोयर […]

विश्व समाचार

डन गणेश लामाको यसरी ‘इन्काउन्टर’ प्रयास भएको रहेछ (एक्सक्लुसिभ भिडियो हेर्नुहोस)

गुन्डा नाइके गणेश लामाको पिंगलास्थानमा भएको ‘फाइट’को भिडियो फेला परेको छ। भिडियोमा लामाले पेस्तोल ताकेर धम्काएका छन्। गत फागुन ३० गते बेलुका पिंगलास्थानस्थित पशुपती भिजन होटलबाट निस्किएलगत्तै एक व्यक्तिले लामालाई गोली हान्ने प्रयास गरेका थिए। पछि लामाले पेस्तोल देखाएर ती व्यक्तिलाई धम्क्याउँछन्। भिडियोमा लामा होटलबाट निस्कनुअघि एक गाडी त्यहाँबाट अघि बढ्छ। प्रहरी स्रोतका अनुसार त्यो […]