विचार/विविध विश्व समाचार

अमेरिका जाने हैन ? आजदेखि खुल्छ EDV आवेदन

पोखरा, असोज १६ । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजदेखि खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ । डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन […]

खेलकुद विश्व

रोनाल्डोलाइ बलात्कार आरोपः लस भेगस प्रहरीले अनुसन्धान थाल्यो

लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ । क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ । युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् । तर, लस भेगस प्रहरीका अनुसार यो […]

खेलकुद विश्व समाचार

नेपालले टस जित्यो, अफगानिस्तानलाई फिल्डिङको निम्तो

१५ असोज,  । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगास्तिानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको छ । खेल केहीबेरमा सुरु हुदैछ । समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नै भारतसँग १७१ रनले पराजित भएको […]

खेलकुद विश्व समाचार

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग रोकियो

१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग गोल रहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले आफ्नो कट्टर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । गोल गर्ने एकपछि अर्को अवसर खेर फाल्दा रियलले अग्रता बनाउने मौका गुमाएको थियो । पहिलो हाफमा रियलका ग्यारेथ वेल […]

खेलकुद विश्व

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?

लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । यूईएफए अवार्डमा आन्द्रे इनिष्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले नै पाएका थिए । यो पटक भने मेस्सी […]

खेलकुद विश्व समाचार

मोडरिकले जिते फिफा उत्कृष्ट खेलाडी अवार्ड

फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् । यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ […]

विश्व समाचार समाज

धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु, चार घाइते

मलेखु – कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ […]

विश्व समाचार समाज

अब ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण, घण्टौं धाउनु नपर्ने

काठमाडाैँ, जेठ 2 । यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था […]

विश्व समाचार समाज

अपडेट: मकालु एयरको जहाज दुर्घटनामा : दुवै पाइलटको मृत्यु

काठमाडौँ, जेठ २। बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका बाहुन खर्कमा फेला परेको छ । जहाजमा रहेका दुवै चालकको मृत्यु भएको छ । उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ । ज्योतिषको दाबी: सलमान खानको सबैभन्दा ब्लकबस्टर फिल्म हुनेछ ‘रेस ३’, कमाईमा पनि सबै […]

मनोरन्जन रोचक विश्व समाचार समाज

प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै आएकी नेपाली नायिकाको सेक्स भिडियो बाहिरिएपछि बबाल { भिडियो सहित हेर्नुहोस }

नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) अाफ्नाे प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै अाएकी थिइन्। यही क्रममा दुईबीच राजीखुसीमै शारीरिक सम्बन्धको भिडियो खिचियो। तर अचानक खटपट अाएपछि यसले उग्र रूप निम्त्यायाे। यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो। भिडियो रातारात भाइरल बनेपछि सरिनालार्इ हुनसम्म अापत पर्याे। कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी […]