कला /सस्कृति रोचक विचार/विविध

म किन धनी छु, किनकि मसँग स्तन र योनी छ !

म हरेक गल्लीमा असुरक्षित छु आमा त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल सबै सबै ठाउँमा । तिमी सोच्छौ होला आमा सुनचाँदी, पैसा केही छैन छोरीसँग कसरी असुरक्षित हँ ? तर थाहा छ आमा तिमीलाई आजभोलि छोरीसँग लुटिन धन हैन नी स्तन र योनी हेरिन्छ । अनि आमा सानो हुँदा सकी नसकी छोप्ने गरेका मेरा संवेदनशील […]

रोचक समाचार समाज

अब बिहे नगरे पनि बच्चा जन्माउन पाउने, तयार भयो विधेयक मस्यौदा

काठमाण्डौ, जेठ २ । संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ । विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे […]

मनोरन्जन रोचक विश्व समाचार समाज

प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै आएकी नेपाली नायिकाको सेक्स भिडियो बाहिरिएपछि बबाल { भिडियो सहित हेर्नुहोस }

नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) अाफ्नाे प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै अाएकी थिइन्। यही क्रममा दुईबीच राजीखुसीमै शारीरिक सम्बन्धको भिडियो खिचियो। तर अचानक खटपट अाएपछि यसले उग्र रूप निम्त्यायाे। यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो। भिडियो रातारात भाइरल बनेपछि सरिनालार्इ हुनसम्म अापत पर्याे। कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी […]

मनोरन्जन रोचक समाचार समाज

तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध, पक्राउ परेकाहरु कपडा खोलेर नाङ्गो बसिदिने !

तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने पर्यटकको पर्स र सुनका गहना लुटिन थालेपछि अपराध नियन्त्रण गर्न स्थानीय प्रहरीसँगको सहकार्यमा रात्रिकालीन सुरक्षागस्तीको व्यवस्था […]

कला /सस्कृति मनोरन्जन रोचक विश्व समाचार

कसलाई ठगिन् यी हट अभिनेत्रीले ?

  काठमाडौं । भारतको पञ्जाबस्थित होसियारपुर प्रहरीले ठगीको अभियोगमा अभिनेत्री सुरविन चावला र उनका पतिलाई सोधपुछ गरेको छ । हिन्दि र पञ्जावी फिल्मकी यी हट अभिनेत्री दम्पत्तीविरुद्ध भारा ४२० अनुसार ठगीको उजुरी परेको थियो । सुरविनले यसलाई झुठो आरोप भनेकी छन् । बयान नलिई उजुरीका आधारमा छानविन गलत भएको उनले बताएकी छन् । सुरविनसहित तीन […]

कला /सस्कृति मनोरन्जन रोचक समाचार समाज

पुनम पाण्डेले मच्चाईन् फेरी अर्को तहल्का – हेर्नुहोस फोटोहरु

भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेसको कारण चर्चामा रहने गरेकी छिन् । आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेक काण्ड रच्ने गरेकी छिन् । आफ्नो टपलेस तथा सेमी न्युड तस्बिरका कारण बेलाबेलामा चर्चामा आइराख्छिन् । उनको सामाजिक सञ्जालमा त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् । छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम […]

मनोरन्जन रोचक विश्व

हेर्नुहोस् फोटोशपका ‘जादूगर’ जेम्स फ्रिडम्यानको बद्मासी

जेम्स फ्रिडम्यान फोटोशपका निकै प्रतिभाशाली आर्टिष्ट हुन् । अर्को शब्दमा भन्नुपर्दा उनी फोटोशपका जादुगर नै हुन् । उनी मानिसहरुका फोटोलाई फोटोशपमार्फत रमाइलो बनाउन माहिर छन् । उनले फेसबुक तथा ट्वीटर मार्फत फोटोशप इडिटको लागि गरिने अनुरोध सजिलै स्वीकार गर्छन् र उनीहरुले भने जसरीले फोटो इडिट गरिदिन्छन् । यी हुन् उनका केही कामः म १० बर्षबाट […]

मनोरन्जन रोचक विश्व समाज

परि तामाङको काण्ड सेलाउन नपाउदै मध्या रातमा फेरी बाहिरियो यस्तो उत्तेजक भिडियो-एक पटक हेर्नुहोस

अहिले संसारभर रूचाइने गरीएकाे मनोरन्जनका लागि बनाइने ‘प्रयाङ्क भिडियो’ निकै चर्चित बन्दै अाएकाे छ । जसमा सामाजिक संदेश दिने देखि रमाइलो र हसाउने हेतुले बनाईने थुप्रै भिडियोहरु हामीले युटुबमा देख्न सकिन्छ । पपुलर युटुब प्रयाङ्क नामक एक यूटुब च्यानलले तयार पारेकाे यस्तो ‘प्रयाङ्क भिडियो’ देखाउन जाँदै छौं, साे प्रयाङ्क भिडियोमा एक पुरुषले बीचसडकमा खुलेयाम महिलाको […]

मनोरन्जन रोचक विश्व हिन्दि समाचार

सार्वजनिक स्थानमा यी नायिका आफै किन नांगिइन् ? – (तस्बिरसहित)

श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउन र सरकारसँग आफ्नो मागबारे जवाफ लिन उनीसँग यो मात्र विकल्प बाँकी थियो । उनी प्रश्न गर्छिन्, ‘जब फिल्मी दुनियाँका मानिसहरू मलाई मेरो नग्न तस्विर र भिडियो पठाउन भन्छन् भने म सार्वजनिक रुपमा कपडा किन नउतारुँ ?’ श्रीरेड्डीले आफ्नो करियर एक स्थानीय टिभी च्यानलमा प्रस्तोताको रुपमा गरेकी थिइन् । पाँच वर्षपछि […]

मनोरन्जन रोचक समाज

(भिडियो सहित) सपनामा यौन सम्पर्क गरेको देख्नु भयो भने त्यो सुभ असुभ के होला ? जानी राख्नुहोस

सपना सबैले देख्छन् । यो धुव्रसत्य कुरा हो । हाम्रा बुढापाकाले सपनाबारे भन्ने गर्छन्, ‘तिमीले देखेको यो सपना शुभ हो वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ । त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ । यस्तो सपनाको अर्थ […]