राजनीति समाचार समाज

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाइ नै पार्टीको इन्चार्ज बनाईएपछि नेकपाभित्रै असन्तुष्टी

काठमाण्डौं, असोज १२ । एकसाताअघि असोज ५ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेशका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव टुंग्यायो । पार्टीको जिम्मेवारी पाएकामध्ये गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका ईन्चार्ज सोही प्रदेशका मुख्यमन्त्री हुन् । संघीयता कार्यान्वयनमा चुनौति बढिरहेका बेला झनै पार्टीको जिम्मेवारी थपिदिएको भन्दै नेकपाभित्रै पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलको आलोचना सुरु भएको छ […]

राजनीति समाचार समाज

निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको नक्कली औंठाछाप

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ । यो त संरक्षण […]

प्रदेस न ४ 'समाचार राजनीति समाचार समाज

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि

पोखरा, असोज । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ । पोखराको होटल ९ बजे बन्द हुन्छ । ईन्टरनेशनल फ्लाईट हुन्छ, कुनै फ्लाईट ११ बजे उत्रिन्छन् […]

राजनीति विचार/विविध विश्व समाचार

नरेन्द्र मोदीसंग के माग्नु पर्छ ? मोदीको भ्रमणबारे रबि लामिछानेले यसो भने (भिडियो सहित)

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई लिएर समाजिक संजालमा बिभिन्न टिका टिप्पणी भएको बारे रबि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासंगमा उठान गरेका छन् । बिशेषत भारतले नेपाललाई लगाएको नाकाबन्दीको बारेमा नेपालीहरुले ट्विटर र फेसबुकमा बिभिन्न कुराहरु पोष्ट गरेपछि यो ट्विटरको टेण्डिङमा आएको थियो । नेपालको जनकपुर, काठ्माण्डौं लगायत उनी मुस्ताङको मुक्तिनाथ सम्मको यात्रा गर्दैछन् । उनी […]

राजनीति समाचार

भारतीय दूतावासको सीधा लगानीः देउवाले रोके, ओलीले अघि बढाए( आजका पत्रपत्रिका )

२० वैशाख, काठमाडौं । बिहीबार केन्द्रीय राजधानी काठमाडौंबाट प्रकाशित सबै पत्रिकाले साढे ३३ किलो सुन गायब र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका ६३ जनालाई मुद्दा हालेको विषयलाई प्रमुख समाचार बनाएका छन् । कांग्रेस महासमितिको बैठकमा नेताहरुको तयारी, भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीस्वरुप भारतीय सेनाले हेलिकोप्टर अवतरणको पूर्वाभ्यास गरेको, पुरातात्विक महत्वको काष्ठमण्डपका काठहरु कुहिँदै गएको, […]

राजनीति समाचार समाज

प्रचण्ड संग तिघ्रा जोडेर नाचेकी रेखा थापाले आफु प्रधानमन्त्री बन्ने यसरी सुनाईन यस्तो रोचक कुरा

नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् । “लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।” कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै […]

राजनीति समाचार

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने

 नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ । आज मंगलबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गरेको छ । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘नौ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन । त्यसैले त्यसदिन एकता […]

राजनीति समाचार

नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति

नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणक्रममा शनिबार उक्त सहमति बनेको हो। भारतले यी सहमतिलाई ‘गेम चेन्जिङ’ सहयोग भनेको छ। तीन नयाँ महत्वपूर्ण सहयोगबारे नेपाल र भारतले शनिबार तीनवटा संयुक्त विज्ञप्ति जारी गरेका छन्। यस्तै दुवै देशले मूल विषयमा पनि संयुक्त विज्ञप्ति जारी […]

राजनीति समाचार

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

 प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्। भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे। ‘समाजमा मान्छे तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली, अन्य अपराधजन्य तस्करी, भष्टाचारजस्ता कुरा […]