प्रदेस न ४ 'समाचार समाचार

धम्पुसमा भेनाले गरे सालाको हत्या

बैशाख १४, पोखरा । माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुसमा एक जनाको हत्या भएको छ । धम्पुुस ओखरबोटका अन्दाजी ६०/६५ वर्षका सन्ते विकले ५२ वर्षका मानकाजी विकको हत्या गरेका हुन् । विहान १० बजे नातिनीलाई विद्यालय पु¥याएर फर्कने क्रममा बाटो कुरेर ढु·ाले थिचेर हत्या गरेका हुन् । हत्यारा सन्ते विक मृतकका भेना हुन् । उनीहरुबिच […]

प्रदेस न ४ 'समाचार समाचार समाज

मृगौला पिडीतलाई अनेरास्ववीयूको सहयोग

असोज १२, पोखरा । भरतपुर महानगरपालीका–१६ घर भएकी वर्ष १० की मृगौला, पेट तथा टाउकोको समस्या पिडीत विवस्ता कोइरालालाई अनेरास्ववीयू कास्की को सयोंजकत्वमा आर्थीक सहयोग गरिएकोे छ । पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा एक समाहोरका विच अनेरास्ववीयू कास्कीका अध्यक्ष विवेक देवकोटाको नेतृत्वमा नगद संकलन गरि रु. ८००० (रु. आठहजार) हस्तान्तरण गरिएको हो । ।

प्रदेस न ४ 'समाचार समाचार समाज

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका कर्मचारी तलब नपाएपछि हड्तालमा

पोखरा, असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् । प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण विरोधमा उत्रिनु परेको उनीहरुको भनाई छ । ‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै आएको […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार

प्रस्याङ र्दुघट्ना बाइक चालकको अबस्था चिन्ताजनक (भिडियो)

भर्खरै पोखराको प्रस्याङमा स्कुटी र बाईक आपसमा जुझदा बाइक चालकको अबस्था चिन्ताजनक । बाइक चालकलाई उपचारार्थ मेट्रोसिटिमा पठाइयो । भिडियो

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेया हत्याकाण्ड त्यो कुकुर, घुमाई घुमाई अपराधिलाइ पार्यो फन्दामा

प्रकाश ढकाल पोखरा, असोज ११ । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ । छिमेकी कुशुम पौडेलले चक्लेट किन्ने पैसा दिएर उनको बलात्कार गरेको तथ्य खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्या आरोपी पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्विकार गरेका […]

प्रदेस न ४ 'समाचार समाचार समाज

बालिकाको बलात्कारपछि हत्या, हत्या गर्ने कुशुमले के भने ? (भिडियो)

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया वालिका श्रेया सुनारलाई स्थानीय कुसुम पौडेलले चक्लेट किन्ने पैसा दिएर बलत्कार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कास्कीले बुधबार प्रहरी कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्वीकारे । ‘हो मैले बलत्कार गरेर हत्या […]

प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो)

पोखरा, असोज १० । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । स्थानीयहरुले स्वस्फुर्त रुपमा श्रेयाको हत्यारा खोजी गर्दै कडा कारबाहीको […]

प्रदेस न ४ 'समाचार समाचार समाज

श्रेयाको बलात्कारपछि हत्या गर्ने कुशुम को हुन् ?

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

पाेखराकी श्रेयाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो […]

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार समाज

पोखरा पुम्दीभुम्दीमा मृत भेटिएकी बालिकाको अनुहार क्षतविक्षत, अर्धनग्न अवस्थामा भेटियो शव

पोखरा, असोज ९ । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा मंगलबार सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् । मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए […]