कला /सस्कृति ग्यालरी बलिउड/हलिउड मनोरन्जन

अस्विकार गरिन् दिशाले, अक्षयसँगको फिल्म

बलिउडमा नायिका दिशा पटानीको छुट्टै पहिचान बनिसकेको छ । यो बर्ष रिलिज भएको चलचित्र ‘बागी २’पछि दिशालाई बलिउडका ठूला ठूला चलचित्रको अफर आइरहेको छ । तर, उनी यसै काम गर्ने मनस्थितीमा भने छैनन् । यसैले पनि उनले अफरलाई स्विकार गर्न हतार गरेकी छैनन् । हालै मात्र उनलाई बलिउडका सफल निर्देशक आर बल्कीले एक चलचित्रमा अफर […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

नायीका नम्रता जिवनीमाथि उपन्यास लेखिँदै, ‘संघर्ष’मा केन्द्रित हुने

नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा उनले गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न थालेको बताउँछन् उनी । ‘ब्लु भिडियो प्रकरणपछि उत्पन्न परिस्थितिको उहाँले साहसिक रुपमा सामना गर्नुभयो । […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

किन हात झिकिन् निरुताले ‘लभ स्टेशन’बाट , कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् । गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

निश्चल पाउँदा ‘लक’ लाग्योः स्वस्तिमालाई

नायिका स्वस्तिमा खड्काले आफ्नो कठोर मिहिनेतले नै आफूलाई सफलता मिलेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘मलाई लक लागेको मेरो मिहिनेतले हो । तर, सबै कुरा वुझ्ने श्रीमान् पाएकाले पनि काम गर्न सजिलो भएको छ ।’ बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन्-‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो । यसैले […]

ग्यालरी मनोरन्जन

फिल्म अघि नै भिडियोमा आकाश र बर्षाको जोडी

हिजोआज कलाकारको जोडी चलचित्रको पर्दामा आउनु अगाडि नै सस्तो बन्न थालेको गुनासो सुनिन्छ । चलचित्रको पर्दामा कलाकारको केमेष्ट्री हेर्नका लागि दर्शकले प्रतिक्षा नै गर्न नपर्ने अवस्था छ । किनकी, युटुबमा भेटिने बग्रेल्ती इन्टरभ्यू, म्यूजिक भिडियोमा दिनदिनै अभिनयका कारण कलाकारको जोडी सस्तो बन्ने गरेका छन् । धेरै जोडीलाई हेरेर पनि यो उदाहरण दिन सकिन्छ । निर्देशक […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

‘नालापानी’को टिजर रिलिज, मेकिङ लोभलाग्दो

नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा चलचित्र ‘नालापानी’ निर्माण भएको छ । चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको छ । रिमेश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रका निर्माता मनोज शाक्य हुन् । चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । रिमेश अधिकारी […]

कला /सस्कृति ग्यालरी मनोरन्जन समाज

नेपालकै पहिलो होमस्टे सिरुबारी गाउँ झिलिमिली, स्थानीयलाई जोगाउनै चिन्ता

९ असोज, पोखरा । नेपालकै पहिलो पर्यटकी गाउँमा सिरुबारी पहिले जस्तो छैन । गाउँबाट थुप्रै मान्छेहरु पलायन भए । कति युके, हङकङ लगायतका ठाउँमा छन् त कति भारत र नजिकैको सहर पोखरातिर । देशका अरु गाउँमा जस्तै सिरुबारीमा पनि युवा जनशक्ति छैनन् भने गाउँका कतिपय घर पनि रित्तै छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकता र […]

कला /सस्कृति ग्यालरी मनोरन्जन समाचार

चर्चित मोडल शंकर बिसी फेरी समातिए सुटिङ्ग स्पोटमै-खास किन ?(हेर्नुहोस भिडियो)

नेपाली लोक संगीतका लागि निरन्तर लाग्दै आएका चर्चित मोडल शंकर बिसी फेरी समातिएका छन।खास उनि एक सुटिङ्ग रिपोर्टमा समातिएका हुन्। उनले निर्देशन गर्दै रहेको भिडियो”तालमा पानी”को सुटिङ्ग समयमा समातिएका हुन्।बास्तबमा उनि कुनै व्यक्तिबाट पक्राउ परेको भने हैनन् उनि उक्त गीतको सुटिङ्गको रिपोर्ट भित्र क्यामेरामा अटेका थिए। शंकर बिसीले निर्देशन गरेको भिडियोमा अभिनय भने सो समयमा […]