खेलकुद

नेपाल फेरि पनि उपविजेतामै सीमित

२२ असोज, । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन । बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले गोलरहित […]

खेलकुद विश्व

रोनाल्डोलाइ बलात्कार आरोपः लस भेगस प्रहरीले अनुसन्धान थाल्यो

लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ । क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ । युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् । तर, लस भेगस प्रहरीका अनुसार यो […]

खेलकुद विश्व समाचार

नेपालले टस जित्यो, अफगानिस्तानलाई फिल्डिङको निम्तो

१५ असोज,  । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगास्तिानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको छ । खेल केहीबेरमा सुरु हुदैछ । समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नै भारतसँग १७१ रनले पराजित भएको […]

खेलकुद विश्व समाचार

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग रोकियो

१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग गोल रहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा रियलले आफ्नो कट्टर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । गोल गर्ने एकपछि अर्को अवसर खेर फाल्दा रियलले अग्रता बनाउने मौका गुमाएको थियो । पहिलो हाफमा रियलका ग्यारेथ वेल […]

खेलकुद विश्व

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?

लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे । २००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । यूईएफए अवार्डमा आन्द्रे इनिष्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले नै पाएका थिए । यो पटक भने मेस्सी […]

खेलकुद विश्व समाचार

मोडरिकले जिते फिफा उत्कृष्ट खेलाडी अवार्ड

फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् । यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ […]

खेलकुद

पाकिस्तानमाथि कीर्तिमानी जितसँगै भारत फाइनलमा

रोहित शर्मा र शिखर धवनको दोहोरो शतकीय साझेदारीसँगै भारतले एसिया कपमा दोस्रो पटक पाकिस्तानलाई हराएको छ र फाइनलमा स्थान बनाएको छ । सुपर फोरमा आइतबार भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ९ विकेटले हराएको हो । पाकिस्तानले दिएको २३८ रनको लक्ष्य उसले ३९.३ ओभरमा भेट्टायो ।