कला /सस्कृति मनोरन्जन रोचक विश्व समाचार

कसलाई ठगिन् यी हट अभिनेत्रीले ?

  काठमाडौं । भारतको पञ्जाबस्थित होसियारपुर प्रहरीले ठगीको अभियोगमा अभिनेत्री सुरविन चावला र उनका पतिलाई सोधपुछ गरेको छ । हिन्दि र पञ्जावी फिल्मकी यी हट अभिनेत्री दम्पत्तीविरुद्ध भारा ४२० अनुसार ठगीको उजुरी परेको थियो । सुरविनले यसलाई झुठो आरोप भनेकी छन् । बयान नलिई उजुरीका आधारमा छानविन गलत भएको उनले बताएकी छन् । सुरविनसहित तीन […]

कला /सस्कृति मनोरन्जन रोचक समाचार समाज

पुनम पाण्डेले मच्चाईन् फेरी अर्को तहल्का – हेर्नुहोस फोटोहरु

भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेसको कारण चर्चामा रहने गरेकी छिन् । आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेक काण्ड रच्ने गरेकी छिन् । आफ्नो टपलेस तथा सेमी न्युड तस्बिरका कारण बेलाबेलामा चर्चामा आइराख्छिन् । उनको सामाजिक सञ्जालमा त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् । छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम […]

कला /सस्कृति मनोरन्जन विचार/विविध समाज

सरस्वती लामाको हेर्नै पर्ने भिडियो

पछिल्लो समय रक गीत गाएर चर्चामा आउन सफल भएकी गायिका हुन् सरस्वती लामा हाल स्टेजमा कार्यक्रममा हिपहप र रक गीत गाउदै नाच्न र नचाउनमा नै व्यस्त छिन् । छिटो समयमा सबैको मन मस्तिष्कमा बस्न सफल लामालाई संगीतप्रमीहरुले भने कामुक (सेक्सी) ,भल्गर लगायतका नाम दिएपनि उनी यथार्थमा विभिन्न बिधाका गीतसंगितमा राम्रो ज्ञान भएकी उनले तामाङ सेलो, […]

कला /सस्कृति मनोरन्जन रोचक

कसले बनायो चर्चित गायिका बिष्णु माझीको यो हालत? भिडियो हेर्नुहोस एक पटक

काठमाण्डौ। नेपाली लोक संगीत क्षेत्रमा छुट्टै इतिहास रचिसकेकि गायिका बिष्णु माझी र अर्का अदभुत आवाजका धनि नव गायक संजय फाउन्डफेल्डरको आवाजमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत”आँसु”बजारमा आएको छ। उक्त गीतमा लय भने आयुष परियारको रहेको छ।कुमार परियारको शब्द सृजना रहेको गीतमा अभिनय भने बहुचर्चित मोडल जोडी बिनोद श्रेष्ठ र रन्जिता गुरुङको रहेको छ।दिपेन्द्र तिमिल्सिनाको निर्देशन […]

कला /सस्कृति मनोरन्जन विश्व

नवराज पन्त ‘ समुद्रपारि लोकसंगीतमा नेपाली माटो खोज्दै { भिडियो सहित }

“सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन् । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन् । धवलागिरि र माछापुच्छ«ेको छाया मन पर्छ”, यो भनाइ हो सर्जक नवराज पन्तको । चार वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा रहेर पनि नेपाली पाखा,पखेराको सपना देख्ने पन्तले सिर्जना गर्नुभएको ‘डाँडै फुर्के सल्लो’, ‘मायालुको शहरमा’, ‘पिरतीको खाममा’, ‘मेरो गाउँमा घर छ’ जस्ता […]

कला /सस्कृति मनोरन्जन

हेम शर्मा को सलल बगेको पानी (भिडियो सहित )

नेपाली गीत सङ्गीतको क्षेत्रमा छोटो समयमा उत्कृष्ट गीतहरु पस्किदै आएको थ्री स्टार मिडियाले यसपाली पुनः उत्तीकै मिठो लोक दोहोरी गीत सलल बगेको पानीको भिडियो सार्वजनिक गरेको छ । नव गायक हेम शर्मा र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा रहेको गीतमा नारायण भट्टराईको लय रहेको छ भने चर्चित गीतकार कमल अर्यालको शब्द सृजना रहेको छ । […]

कला /सस्कृति मनोरन्जन

यसरि हुदो रहेछ सुटिंग ,हेर्नुहोस (भिडियो सहित )

यु ट्युबमा अत्याधिक मन पराइएको गीत “चेली ” जसको सुटिंग कसरि भएको रहेछ हामीले भिडियो मा हेर्न सकिन्छ | तारानाथ आचार्यको शब्दमा दिपक पौडेल को लय संकलनमा जुना श्रीश को आवाजमा सजिएको चेली गीतले ११ लाख दर्शकको क्लिक पाएको छ | संचिता साही ले अभिनय गर्नुभएको यस गीतमा माया गिरि ,बुध्दी खनाल ,पिताम्बर भण्डारी ,कुमार […]

कला /सस्कृति ग्यालरी मनोरन्जन समाचार

चर्चित मोडल शंकर बिसी फेरी समातिए सुटिङ्ग स्पोटमै-खास किन ?(हेर्नुहोस भिडियो)

नेपाली लोक संगीतका लागि निरन्तर लाग्दै आएका चर्चित मोडल शंकर बिसी फेरी समातिएका छन।खास उनि एक सुटिङ्ग रिपोर्टमा समातिएका हुन्। उनले निर्देशन गर्दै रहेको भिडियो”तालमा पानी”को सुटिङ्ग समयमा समातिएका हुन्।बास्तबमा उनि कुनै व्यक्तिबाट पक्राउ परेको भने हैनन् उनि उक्त गीतको सुटिङ्गको रिपोर्ट भित्र क्यामेरामा अटेका थिए। शंकर बिसीले निर्देशन गरेको भिडियोमा अभिनय भने सो समयमा […]

कला /सस्कृति मनोरन्जन विश्व समाचार

सलमान जेठमा ‘दब्याङ्ग द टुर’ को लागी नेपाल आउने, जोडतोडका साथ तयारी शुरु

भारतीय फिल्म स्टार सलमान खानसहित बलिउड कलाकारहरु ‘दब्याङ्ग द टुर नेपाल’ को लागी आगामी जेठमा नेपाल आउने भएका छन् । यसअघि फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दब्याङ्ग द टुर नेपाल’  विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको थियो। कार्यक्रमका आयोजक […]

कला /सस्कृति मनोरन्जन समाचार

चर्चित कलाकार “तेजस रेग्मी ले .किन हिडे पुरानो डायरी लिएर बैसाख १ गते थाहा हुन्छ भन्दै ’ पुरा पढ्नुहोस भिडियो सहित )

पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाऊन सफल कलाकार हरु मध्य एउटा छुटै पहिचान सहित बजारमा थुप्रै गित संगीत को साथ मा लागिरहेका कलाकार हुन् तेजस रेग्मी ., अति चर्चित गित हरु बजारमा ल्याइसकेका उनि बाग्लुंग जिल्ला हुदै संघर्ष गर्दै हाल काठमाडौँ बसोबास गर्दै आइरहेका छन् , विभिन्न रोइल, रत्यौली ,भजन ,झाम्रे देखि लिएर समय सान्दर्भिक […]