कला /सस्कृति रोचक विचार/विविध

म किन धनी छु, किनकि मसँग स्तन र योनी छ !

म हरेक गल्लीमा असुरक्षित छु आमा त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल सबै सबै ठाउँमा । तिमी सोच्छौ होला आमा सुनचाँदी, पैसा केही छैन छोरीसँग कसरी असुरक्षित हँ ? तर थाहा छ आमा तिमीलाई आजभोलि छोरीसँग लुटिन धन हैन नी स्तन र योनी हेरिन्छ । अनि आमा सानो हुँदा सकी नसकी छोप्ने गरेका मेरा संवेदनशील […]

कला /सस्कृति ग्यालरी मनोरन्जन समाज

नेपालकै पहिलो होमस्टे सिरुबारी गाउँ झिलिमिली, स्थानीयलाई जोगाउनै चिन्ता

९ असोज, पोखरा । नेपालकै पहिलो पर्यटकी गाउँमा सिरुबारी पहिले जस्तो छैन । गाउँबाट थुप्रै मान्छेहरु पलायन भए । कति युके, हङकङ लगायतका ठाउँमा छन् त कति भारत र नजिकैको सहर पोखरातिर । देशका अरु गाउँमा जस्तै सिरुबारीमा पनि युवा जनशक्ति छैनन् भने गाउँका कतिपय घर पनि रित्तै छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकता र […]

कला /सस्कृति विचार/विविध समाचार समाज

पितृ श्राद्ध किन गर्ने ? श्राद्ध नगर्दा के हुन्छ ?

पितृ पक्ष (सोह्र श्राद्ध) को अवसरमा श्राद्ध शब्दको उत्पत्ति श्रद्धा बाट भएको हो । देश काल तथा पात्रको विचार गरेर विधिपुर्वक जौ, तिल कुश आदीद्धारा मन्त्रसहित हविष्य विधि द्धारा पितृका लागि गरिने कर्म नै श्राद्ध हो । यसै सन्दर्भमा महर्षि वृहस्पतिको भनाई छ कि पितृको खुसीका लागी दुध, घ्यू र महको साथ ब्रहमणलाइ भोजन दान […]

कला /सस्कृति मनोरन्जन हिन्दि समाचार

‘ठग्स अफ हिन्दुस्तान’मा ‘फिरङ्गी’ आमिर

बलिउडका चर्चित नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् । यसैले पनि आमिरका चलचित्रले बक्स अफिसमा धमाल नै मच्चाउँछन् । उनै, आमिर अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको मोसन पोष्टर सार्वजनिक भैरहेको छ । यसैविच, आमिरको लुक्स सार्वजनिक गर्दै यसको मोसन […]

कला /सस्कृति मनोरन्जन हिन्दि समाचार

पूनम पाण्डेको अर्को अश्लिल हर्कत

बलिउडकी मोडल पूनम पाण्डे आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् । आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन […]

कला /सस्कृति प्रदेस न ४ 'समाचार समाचार

१० दिनपछि बेनी–जोमसोम सडक खुल्यो

८ असोज,  । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । राहुघाट, रुप्से, घाँसा, […]

कला /सस्कृति मनोरन्जन रोचक विश्व समाचार

कसलाई ठगिन् यी हट अभिनेत्रीले ?

  काठमाडौं । भारतको पञ्जाबस्थित होसियारपुर प्रहरीले ठगीको अभियोगमा अभिनेत्री सुरविन चावला र उनका पतिलाई सोधपुछ गरेको छ । हिन्दि र पञ्जावी फिल्मकी यी हट अभिनेत्री दम्पत्तीविरुद्ध भारा ४२० अनुसार ठगीको उजुरी परेको थियो । सुरविनले यसलाई झुठो आरोप भनेकी छन् । बयान नलिई उजुरीका आधारमा छानविन गलत भएको उनले बताएकी छन् । सुरविनसहित तीन […]

कला /सस्कृति मनोरन्जन रोचक समाचार समाज

पुनम पाण्डेले मच्चाईन् फेरी अर्को तहल्का – हेर्नुहोस फोटोहरु

भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेसको कारण चर्चामा रहने गरेकी छिन् । आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेक काण्ड रच्ने गरेकी छिन् । आफ्नो टपलेस तथा सेमी न्युड तस्बिरका कारण बेलाबेलामा चर्चामा आइराख्छिन् । उनको सामाजिक सञ्जालमा त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् । छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम […]

कला /सस्कृति मनोरन्जन विचार/विविध समाज

सरस्वती लामाको हेर्नै पर्ने भिडियो

पछिल्लो समय रक गीत गाएर चर्चामा आउन सफल भएकी गायिका हुन् सरस्वती लामा हाल स्टेजमा कार्यक्रममा हिपहप र रक गीत गाउदै नाच्न र नचाउनमा नै व्यस्त छिन् । छिटो समयमा सबैको मन मस्तिष्कमा बस्न सफल लामालाई संगीतप्रमीहरुले भने कामुक (सेक्सी) ,भल्गर लगायतका नाम दिएपनि उनी यथार्थमा विभिन्न बिधाका गीतसंगितमा राम्रो ज्ञान भएकी उनले तामाङ सेलो, […]

कला /सस्कृति मनोरन्जन रोचक

कसले बनायो चर्चित गायिका बिष्णु माझीको यो हालत? भिडियो हेर्नुहोस एक पटक

काठमाण्डौ। नेपाली लोक संगीत क्षेत्रमा छुट्टै इतिहास रचिसकेकि गायिका बिष्णु माझी र अर्का अदभुत आवाजका धनि नव गायक संजय फाउन्डफेल्डरको आवाजमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत”आँसु”बजारमा आएको छ। उक्त गीतमा लय भने आयुष परियारको रहेको छ।कुमार परियारको शब्द सृजना रहेको गीतमा अभिनय भने बहुचर्चित मोडल जोडी बिनोद श्रेष्ठ र रन्जिता गुरुङको रहेको छ।दिपेन्द्र तिमिल्सिनाको निर्देशन […]