कला /सस्कृति मनोरन्जन

बरिस्ठ कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए । राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले अभिनय गरेको पहिलो […]

कला /सस्कृति विचार/विविध

फेवातालको जग्गा अतिक्रमण – सरकार मुकदर्शक नवनोस्

फेवाताल पोखराको मात्र नभएर नेपालकै पर्यटकिय क्षेत्र हो । पोखराको सौन्दर्यमा फेवाताल र माछापुच्छ्रे हिमालको ठुलो महत्व छ । नेपालमा आउने विदेशी पर्यटकहरु प्राय पोखरा आउन मन पराउँछन् र पोखरा आएपछि प्राय जसोको पहिलो गन्तव्य फेवाताल हुने गरेको छ । विदेशी मात्र नभएर आन्तरीक पर्यटकहरुको गन्तव्य स्थल पनि पोखरा घुम्न पुगेको छ । फेवातालको अवलोकन […]

कला /सस्कृति मनोरन्जन

‘गोपी’को सन्देशः ‘परिश्रम गर, हरेश नखाउ’

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गोपी’को विशेष शो दोश्रो पटक काठमाण्डौमा आयोजना गरिएको छ । काठमाण्डौको बीग मुभिजमा आयोजित विशेष शोमा कृषीमन्त्री चक्रपाणी खनाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत पुगेका थिए । पत्रकार र कर्पोरेटका लागि आयोजित विशेष शोमा उपस्थित अतिथीहरुले चलचित्रको बिषयवस्तुको प्रशंसा गरेका थिए । चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका […]

कला /सस्कृति विचार/विविध

वन्दैछ इसाइकरणको उर्वरभूमी–नेपाल

लेखकः विष्णु प्रसाद श्रेष्ठ धर्म शब्दको अर्थ खोज्दै जाने हो भने विभिन्न परिभाषा पाइन्छ । “धारयतीति धर्म” भन्ने वाक्यले जसले धारण गर्छ त्यो धर्म हो भन्ने बुझिन्छ । धर्मले व्यक्ति समाज र राष्ट्रलाई चलायमान बनाउँछ । धर्मले समाजमा शान्ति सुव्यवस्था कायम राख्दै यस लोकमा प्रगतीको वाटोमा लैजान्छ र आत्मोन्नतीको मार्ग दर्शन गर्छ । त्यसरी नै […]

कला /सस्कृति मनोरन्जन विचार/विविध समाज

पाँच महाकल्प पर्व– तिहार

नेपालीका लागि तिहार दशै पछिको सबैभन्दा ठुलो चाड मानिन्छ । दशै राजसिक एवं तामसिक प्रकृतिको पर्व मानिन्छ भने दीपावली एवं तिहार विशुध्द रुपमा सात्विक प्रकारको पर्व हो । यो पर्वलाइ प्रकाशको पर्व पनि मनाइन्छ र यो पर्व उत्सव मात्र नभई महाकल्प पनि मानिन्छ । यस पर्र्वमा घरको वातावरण सफा सुग्घर एवं मनमोहक हुन्छ र धन […]

कला /सस्कृति समाचार समाज

गाउँमा जोगाइँदै रोटेपिङ

स्याङ्जा — दसैं टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने मान्यता गाउँघरमा विद्यमान छ  । यसैले बालबालिकादेखि वृद्धवृद्धा सबै पिङमा झुम्मिन्छन्  ।गाउँघरमा रोटे पिङ र लिंगे पिङ बनाउने चलन पुरानै हो । युवा बिदेसिएपछि पिङ बनाउने चलन लोप हुँदै गएको छ । तर, स्याङ्जाका युवाले भने गाउँमा पिङ संस्कृतिलाई जोगाइराख्न अभियान थालेका छन् । उनीहरूले दसैंमा बनाएको पिङ […]

कला /सस्कृति ग्यालरी बलिउड/हलिउड मनोरन्जन

अस्विकार गरिन् दिशाले, अक्षयसँगको फिल्म

बलिउडमा नायिका दिशा पटानीको छुट्टै पहिचान बनिसकेको छ । यो बर्ष रिलिज भएको चलचित्र ‘बागी २’पछि दिशालाई बलिउडका ठूला ठूला चलचित्रको अफर आइरहेको छ । तर, उनी यसै काम गर्ने मनस्थितीमा भने छैनन् । यसैले पनि उनले अफरलाई स्विकार गर्न हतार गरेकी छैनन् । हालै मात्र उनलाई बलिउडका सफल निर्देशक आर बल्कीले एक चलचित्रमा अफर […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

नायीका नम्रता जिवनीमाथि उपन्यास लेखिँदै, ‘संघर्ष’मा केन्द्रित हुने

नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा उनले गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न थालेको बताउँछन् उनी । ‘ब्लु भिडियो प्रकरणपछि उत्पन्न परिस्थितिको उहाँले साहसिक रुपमा सामना गर्नुभयो । […]

कला /सस्कृति मनोरन्जन

बृद्दाश्रम तथा अपांग वालवालिका सहयोगका लागि नि:शुल्क कन्सर्ट

वडादशैं को अवसर पारेर यहि आउँदो असोस ३१ गते E-planet Education दशै कन्सर्ट २०७५ हुनेभएको छ, बृद्दाश्रम तथा अपांग वालवालिका सहयोगका लागि सेभेन मिडिया नेटर्ओक को आयोजनामा निस्शुल्क कन्सर्ट गर्न लागेको बताइएकोछ । कन्सर्टमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त व्याण्ड हरुको लाईभ प्रस्तुति रहनेछ कन्सर्ट भण्डारीढिक खेलमैदान लेखनाथमा हुनेछ भने, कन्सर्ट दिउँसो ३ वजेबाट शुरु […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

किन हात झिकिन् निरुताले ‘लभ स्टेशन’बाट , कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् । गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । […]