कला /सस्कृति प्रदेस न ४ 'समाचार समाचार

१० दिनपछि बेनी–जोमसोम सडक खुल्यो

८ असोज,  । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । राहुघाट, रुप्से, घाँसा, […]

BREAKING NEWS समाचार समाज

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

८ असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव […]

प्रदेस न ४ 'समाचार राजनीति समाचार समाज

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि

पोखरा, असोज । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ । पोखराको होटल ९ बजे बन्द हुन्छ । ईन्टरनेशनल फ्लाईट हुन्छ, कुनै फ्लाईट ११ बजे उत्रिन्छन् […]

खेलकुद

पाकिस्तानमाथि कीर्तिमानी जितसँगै भारत फाइनलमा

रोहित शर्मा र शिखर धवनको दोहोरो शतकीय साझेदारीसँगै भारतले एसिया कपमा दोस्रो पटक पाकिस्तानलाई हराएको छ र फाइनलमा स्थान बनाएको छ । सुपर फोरमा आइतबार भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ९ विकेटले हराएको हो । पाकिस्तानले दिएको २३८ रनको लक्ष्य उसले ३९.३ ओभरमा भेट्टायो ।

समाचार समाज

निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, केसी भन्छन्- सबै कुरा लेखेका छौं

८ असोज, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण पर्सीमात्र बुझाउने समितिको तयारी छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा […]

समाचार

सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

७ असोज, काठमाडौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले  अाइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । थप विवरण अपडेट हुँदैछ. . . हेर्नुस् सूचीः https://drive.google.com/file/d/1T6Jk6BhvX9iDnZFJnaoVwL-pwBcoFVKS/view

BREAKING NEWS प्रदेस न ४ 'समाचार समाचार

फेरिपनि लपरवाहि बेगनासतालमा डुंगा डुब्दा २ जना घाईते

पोखरा, असोज ७ । बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको छ । शनिवार मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् । यसअघि बेगनास तालमै भदौ २३ गते शनिबार क्षमताभन्दा बढी र लाइफ ज्याकेट नलगाई चढेका कारण डुंगा डुवेर ६ जनाको मृत्यु […]