खेलकुद

नेपाल फेरि पनि उपविजेतामै सीमित

२२ असोज, । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन । बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले गोलरहित […]

विचार/विविध विश्व समाचार

अमेरिका जाने हैन ? आजदेखि खुल्छ EDV आवेदन

पोखरा, असोज १६ । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजदेखि खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ । डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन […]

खेलकुद विश्व

रोनाल्डोलाइ बलात्कार आरोपः लस भेगस प्रहरीले अनुसन्धान थाल्यो

लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ । क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ । युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् । तर, लस भेगस प्रहरीका अनुसार यो […]

कला /सस्कृति मनोरन्जन

बृद्दाश्रम तथा अपांग वालवालिका सहयोगका लागि नि:शुल्क कन्सर्ट

वडादशैं को अवसर पारेर यहि आउँदो असोस ३१ गते E-planet Education दशै कन्सर्ट २०७५ हुनेभएको छ, बृद्दाश्रम तथा अपांग वालवालिका सहयोगका लागि सेभेन मिडिया नेटर्ओक को आयोजनामा निस्शुल्क कन्सर्ट गर्न लागेको बताइएकोछ । कन्सर्टमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त व्याण्ड हरुको लाईभ प्रस्तुति रहनेछ कन्सर्ट भण्डारीढिक खेलमैदान लेखनाथमा हुनेछ भने, कन्सर्ट दिउँसो ३ वजेबाट शुरु […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

किन हात झिकिन् निरुताले ‘लभ स्टेशन’बाट , कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् । गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । […]

कला /सस्कृति ग्यालरी मनोरन्जन

निश्चल पाउँदा ‘लक’ लाग्योः स्वस्तिमालाई

नायिका स्वस्तिमा खड्काले आफ्नो कठोर मिहिनेतले नै आफूलाई सफलता मिलेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘मलाई लक लागेको मेरो मिहिनेतले हो । तर, सबै कुरा वुझ्ने श्रीमान् पाएकाले पनि काम गर्न सजिलो भएको छ ।’ बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन्-‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो । यसैले […]

ग्यालरी मनोरन्जन

फिल्म अघि नै भिडियोमा आकाश र बर्षाको जोडी

हिजोआज कलाकारको जोडी चलचित्रको पर्दामा आउनु अगाडि नै सस्तो बन्न थालेको गुनासो सुनिन्छ । चलचित्रको पर्दामा कलाकारको केमेष्ट्री हेर्नका लागि दर्शकले प्रतिक्षा नै गर्न नपर्ने अवस्था छ । किनकी, युटुबमा भेटिने बग्रेल्ती इन्टरभ्यू, म्यूजिक भिडियोमा दिनदिनै अभिनयका कारण कलाकारको जोडी सस्तो बन्ने गरेका छन् । धेरै जोडीलाई हेरेर पनि यो उदाहरण दिन सकिन्छ । निर्देशक […]

विचार/विविध समाचार समाज

एक रूपैयाँ बढी भाडा लिए पनि यी नं. हरुमा फोन गर्नुहोस्

१५ असोज । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । बढेको भाडाअनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमीसम्म १६, छ किमिसम्म १७, आठ किमिसम्म १८, […]

समाचार समाज

नेपाल प्रहरीमा खुल्याे नयाँ भर्ना : कसरी दिने दरखास्त ?

प्रहरी प्रधान कार्यालयले ठूलाे मात्रामा प्रहरी जवान, अधिकृत तथा अन्य कर्मचारी र खेलाडी समेतका लागि नयाँ भर्ना खुला गरेकाे छ । गाेरखापत्रमा विज्ञापन प्रकाशित गर्दै  प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले दरखास्ता आव्हान गरेकाे हाे । महाशाखाले प्रहरी निरीक्षक १०८ जना तथा सहायक निरीक्षक ५२४ जनाका लागि  दरखास्त माग गरेकाे छ । त्यस्तै, प्रहरी जवानका लागि […]

कला /सस्कृति मनोरन्जन

ट्रेलरमै अटाइनन् प्रियंका हिरोइन,आमा हुँदै- छक्का पञ्जा ३

नायिका प्रियंका कार्कीले निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले चलचित्र ‘वडा नम्बर ६’ पछि आफ्नो ब्यानरमा भित्राएका हुन् । चलेकी नायिका कार्कीलाई यो ब्यानर फाप्यो पनि । ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’मा उनी दिपककी प्रेमिका र श्रीमतिको भूमिकामा देखिइन् । तर, ‘छक्का पन्जा २’मा आउँदा उनी दिपककी प्रेमिकाबाट नायिका स्वस्तिमा खड्काकी आमा बनिन् […]