कला /सस्कृति मनोरन्जन

बृद्दाश्रम तथा अपांग वालवालिका सहयोगका लागि नि:शुल्क कन्सर्ट

वडादशैं को अवसर पारेर यहि आउँदो असोस ३१ गते E-planet Education दशै कन्सर्ट २०७५ हुनेभएको छ, बृद्दाश्रम तथा अपांग वालवालिका सहयोगका लागि सेभेन मिडिया नेटर्ओक को आयोजनामा निस्शुल्क कन्सर्ट गर्न लागेको बताइएकोछ । कन्सर्टमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त व्याण्ड हरुको लाईभ प्रस्तुति रहनेछ
कन्सर्ट भण्डारीढिक खेलमैदान लेखनाथमा हुनेछ भने, कन्सर्ट दिउँसो ३ वजेबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *