प्रदेस न ४ 'समाचार समाचार समाज

मृगौला पिडीतलाई अनेरास्ववीयूको सहयोग

असोज १२, पोखरा । भरतपुर महानगरपालीका–१६ घर भएकी वर्ष १० की मृगौला, पेट तथा टाउकोको समस्या पिडीत विवस्ता कोइरालालाई अनेरास्ववीयू कास्की को सयोंजकत्वमा आर्थीक सहयोग गरिएकोे छ । पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा एक समाहोरका विच अनेरास्ववीयू कास्कीका अध्यक्ष विवेक देवकोटाको नेतृत्वमा नगद संकलन गरि रु. ८००० (रु. आठहजार) हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *