खेलकुद

पाकिस्तानमाथि कीर्तिमानी जितसँगै भारत फाइनलमा

रोहित शर्मा र शिखर धवनको दोहोरो शतकीय साझेदारीसँगै भारतले एसिया कपमा दोस्रो पटक पाकिस्तानलाई हराएको छ र फाइनलमा स्थान बनाएको छ ।

सुपर फोरमा आइतबार भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ९ विकेटले हराएको हो । पाकिस्तानले दिएको २३८ रनको लक्ष्य उसले ३९.३ ओभरमा भेट्टायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *