मनोरन्जन रोचक विश्व समाचार समाज

प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै आएकी नेपाली नायिकाको सेक्स भिडियो बाहिरिएपछि बबाल { भिडियो सहित हेर्नुहोस }

नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) अाफ्नाे प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै अाएकी थिइन्। यही क्रममा दुईबीच राजीखुसीमै शारीरिक सम्बन्धको भिडियो खिचियो।

तर अचानक खटपट अाएपछि यसले उग्र रूप निम्त्यायाे। यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो।

भिडियो रातारात भाइरल बनेपछि सरिनालार्इ हुनसम्म अापत पर्याे। कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगिन् ।

अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ । घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन् । तर प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटासकिएको नयाँ पत्रिकाले लेखेकाे छ ।
यो पनि पढ्नुहोस् :

विवाहपछि सोनम कपूर र आनन्दको पहिलो तस्विर सार्वजनिक काठमाडौं । सोनम कपूरले ८ मे मा प्रेमी आनन्द आहुजासँग विवाह गरिन् । अहिले आनन्दले आफ्नो इन्टाग्राममा एक फोटो शेयर गरेकी छन् । तस्विर निकै रोमान्टिक छ । आनन्दले रिसेप्सनको पनि एक तस्विर शेयर गरेका छन् ।

जसमा सोनम र उनी नाचिरहेका छन् । सामाजिक संजाल प्रयोगकर्ताले भने उनीहरुको तस्विरलाई विराट कोहली र अनुष्का शर्माको कपी भएको बताएका छन् ।

यो पनि पढ्नुहोस् :

यी पाँच बानी तपाईको,दिमागको लागि घातक हुनसक्छ…

हाम्रो केही बानीले हाम्रो दिमागलाई क्षती पुर्याइरहेको हुन्छ । जसका कारण हाम्रो स्मरणशक्ति र एकाग्रता प्रभावित हुनुका साथै हामीलाई मानसिक रोगी पनि बनाइरहेको हुन्छ । दिमाग हाम्रो शरिरको महत्वपूर्ण अंग हो किनभने यसले हाम्रो शरिर र भावनालाई नियन्त्रणमा राख्छ । यो हाम्रो शरिरको ‘स्टोरहाउस’ हो ।

दिमागमा स्टोर भएका सूचना, अनुभव र भावनाको मद्दतले हामी सजिलै जीवनयापन गर्न सक्छौं र अभिव्यक्त गर्न पाउँछौं । मुटुजस्तै दिमाग पनि बाँच्नका लागि महत्वपूर्ण छ किनभने दिमागबिना हाम्रो शरिर कुनै कामको छैन । दिमागलाई क्षती पुर्याउने हाम्रो केही बानीबारे यहाँ चर्चा गरिएको छ ।

ब्रेकफास्ट छोड्नुः
बिहानको नास्ता हाम्रो शरिर र दिमागका लागि अत्यावश्यक छ । बिहानको नास्ताले हामीलाई दिनभरी उर्जा दिन्छ र दिमागलाई दिनभरी शान्त राख्छ । समयको कमी र कामको लोडले केही मानिस बिहानको नास्ता छोड्छन् भने कतिले हतारमा थोरै खाएर निस्कन्छन् । तपाईंको ब्रेकफास्ट सधैं स्वस्थ र हेवी हुनुपर्छ ता कि दिनभरी काम गर्नका लागि ऊर्जा मिलोस् । यदि दिमागले आफ्नो आवश्यकता अनुसार भिटामिन र मिनरल्स पाएन भने दिमागको क्षमता प्रभावित हुने गर्दछ ।

चीनीको अत्यधिक सेवनः
धेरै मात्रामा चीनी खाँदा मोटोपना, मधुमेह, क्यान्सरजस्ता थुप्रै खतरनाक रोगको खतरा हुन्छ । तर तपाईंलाई अचम्म लाग्ला कि धेरै मात्रामा चीनीको सेवनले हाम्रो दिमागलाई प्रभावित बनाउँछ । वास्तवमा चीनी खाँदा रगतमा चीनीमा मात्रा बढ्ने गर्दछ जसका कारण प्रोटिन र दिमागका लागि आवश्यक पौष्टिक तत्व दिमागसम्म पुग्न पाउँदैन । यसकारण दिमागको क्षमता प्रभावित हुने गर्दछ ।

एकैपटक थुप्रै काम गर्नुः
केही मानिसहरुको एकैपटक थुप्रै काम गर्ने बानी हुन्छ । साधारण रुपमा एकैपटक धेरै काम गर्ने मानिसहरुको बानीलाई विशेषताको रुपमा मानिन्छ । तर डेली मेलको एक रिपोर्ट अनुसार एकै समयमा थुप्रै काम गर्नेहरुको दिमागको क्षमता समयसँगै प्रभावित हुने गर्दछ जसका कारण थुप्रै रोगको खतरा निम्तिने गर्दछ । वास्तवमा, एकै समयमा थुप्रै काम गर्दा ब्रेन टिश्युजमाथि दबाब पर्ने गर्दछ जसका कारण यो खुम्चिँदै जान्छ ।

मुख छोपेर सुत्दाः
मुख छोपेर सुत्दा पनि तपाईंको दिमाग कमजोर हुनसक्छ । केही मानिसहरुको राती मुख छोपेर सुत्ने बानी हुन्छ । तपाईं जब टाउको छोपेर सुत्नुहुन्छ तब तपाईंको मुख वरिपरि अक्सिजन र कार्बन डाई अक्साइड जम्मा हुने गर्दछ । कार्बन डाई अक्साइडको धेरै मात्रा फोक्सोका साथै दिमागका लागि पनि खतरनाक हुन्छ ।

आवश्यकताभन्दा धेरै खानुः
आवश्यकताभन्दा धेरै खाँदा मोटाउनुका साथै यसले दिमागमा समेत असर पुर्याउँछ । अत्यधिक खाँदा तपाईंको दिमागको धमनी कडा हुन्छ जसका कारण दिमागको क्षमता प्रभावित हुने गर्दछ । त्यसकारण आफ्नो दिनभरीको डाइटको आवश्यकता बुझ्नुहोस् र त्यसै अनुसार खानुहोस् ।(साभार :ratopati )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *