मनोरन्जन रोचक विश्व समाज

परि तामाङको काण्ड सेलाउन नपाउदै मध्या रातमा फेरी बाहिरियो यस्तो उत्तेजक भिडियो-एक पटक हेर्नुहोस

अहिले संसारभर रूचाइने गरीएकाे मनोरन्जनका लागि बनाइने ‘प्रयाङ्क भिडियो’ निकै चर्चित बन्दै अाएकाे छ । जसमा सामाजिक संदेश दिने देखि रमाइलो र हसाउने हेतुले बनाईने थुप्रै भिडियोहरु हामीले युटुबमा देख्न सकिन्छ ।

पपुलर युटुब प्रयाङ्क नामक एक यूटुब च्यानलले तयार पारेकाे यस्तो ‘प्रयाङ्क भिडियो’ देखाउन जाँदै छौं, साे प्रयाङ्क भिडियोमा एक पुरुषले बीचसडकमा खुलेयाम महिलाको संबेदनशीलअंग स्तन समाउदै हिडेका छन् । उनले भिडियोमा १०० जना महिलाको स्तन समाएका छन् ।

यो पनि पढ्नुहोस :

सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस्। चरम सन्तुष्टिका साथै सम्बन्ध पनि राम्रो रहिरहन्छ

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ ।

पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस् ।

१. किस नगर्नेः
धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।

२. आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः
धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मन पराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३. आनन्द दिने शरीरका भाग बिर्सनुः
यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।

४. आफ्नो तौल पार्टनरमा थुपर्नुः
यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।

५. चरमोत्कर्ष निकै चाँडै– ढिलोः
यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।

६. सेक्सलाई पोर्नको रुपमा हेर्नुः
कोहि मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।

७. चुपलागेर बस्ने गर्नुः
यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुन मनलागे जस्तै सेक्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ ।

 

 

मायामा धोका पाएर तनावमा हुनुहुन्छ भने यस्ता टिप्स प्रयोग गर्नुहोस्

माया भनेको यस्तो शब्द हो । न यसलाई हेर्न सकिन्छ नत देख्न सकिन्छ न जोख्ननै सकिन्छ । मात्र महसुस गर्न सकिन्छ । कतिपय मानिसहरु माया देखि टाढा रहन खोज्छन् भने कतिपय मायाले नै संसार चलिरहेको छ भन्ने धारणाले गर्दा माया गर्न थाल्दछ र माया गरिरहेका हुन्छन् । माया धेरै खालका हुन्छन् ।

एउटा आफ्नो परिवारलाई गरेको माया, जनावरलाई गरेको माया र आफुले मनपराएको मानिसलाई गरेको माया पनि फरक-फरक हुन्छ । त्यसैले मायालाई आफुले जुन तरिकाले हेर्न सकिन्छ र गर्न सकिन्छ । त्यसमा भरपर्ने गर्छ । माया गरेर नै कसैको घरवार चलिरहेको छ भने कतिको घरवारविहीन भएका पनि छन् । जब मायामा धोका पाइन्छ, तब मान्छेको मन टुट्छ, जब मानिसको मन टुट्छ । उसको मन जित्न त्यति सजिलो हुदैन । त्यसैले गर्दा मानिसलाई तनाव हुन थाल्छ । भित्रभित्रै जल र पीडा हुन्छ ।

संसार निरस लाग्न थाल्छ र, ज्यानमा उत्साह अन्त्य हुन्छ । त्यतिमात्र नभई आफ्नो ज्यान पनि फ्याल्न पछि पर्दैनन् । पछिल्लो समयमा हेर्ने हो, भने कतिले मायामा धोका पाएकोले गर्दा आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ । त्यसैले गर्दा केही यस्ता टिप्स छ । जुन ब्रेकअपपछिको पीडावाट बाहिर आउन सहयोग पुग्नेछ ।

टिप्सहरु

१. जब सम्बन्ध टुट्छ त्यसपछि कसैसँग कुरा गर्ने मन हुँदैन तर कुनै यस्तो व्यक्तिसँग गर्नुस्, जसले तपाईलाई बुझ्न सक्दछ ।
२. आफ्ना साथीहरुलाई फोन गर्नुस र घुम्न निस्कनुस् । नयाँ मानिसहरुसँग भेटघाट गर्ने र घुलमिल हुँद तपाईलाई राम्रो महशुस हुनेछ ।

३. घुमघाम गर्दा तपाईको सोच्ने दायरा पनि फराकिलो हुन्छ । यदि कतै न कतै लागिरहेको छ कि कुनै अरु ठाउँमा घुम्न जाउँ, त्यो मनको इच्छा पूरा गर्नु राम्रो ।

४. उसँग जोडिएका स्मृतिहरुलाई नष्ट गर्दा तपाईलाई निकै सहयोग पुग्नेछ । उसका साथ लिइएका तस्वीर इत्यादिनलाई नष्ट गरिदिनुस्। केही कुरालाई सुखद् यादका रुपमा तपाई राख्न पनि सक्नुहुनेछ ।

५. आफुलाई व्यस्त राख्नुस् । चाहनु हुन्छ भने त संगीत सुन्नुस् । एक्सराइज गर्नुस वा फेरि केही लेख्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *