मनोरन्जन रोचक विश्व समाचार समाज

आँखा झिम्काएकै भरमा भाइरल भएकी अभिनेत्री प्रियाको आयो फेरी अर्को यस्तो भिडियो (भिडियो सहित)

केहि समय अगाडी मात्रै आँखा झिम्काएकै भरमा निकै भाइरल भएकी दक्षिण भारतीय फिल्मकी नायिका प्रिया प्रकाश वारियरको अर्को भिडियो सार्वजनिक भएको छ । भिडियो बाहिरिए लगत्तै भिडियोले फेरी पनि हंगामा नै मच्चाएको छ ।

नयाँ भिडियोमा पनि प्रिया प्रकाश पुरानो भिडियोमा भन्दा निकै नै भिन्न लुक्समा देखिएकी छिन् । प्रियाले बिहेको पार्टीमा गीत गाउदै डान्स गर्दै नाचिरहेकी दृश्य देख्न सकिन्छ ।

यो पार्टीमा प्रियाको डेब्यू फिल्म ओरु अदार लभ को पूरै टिम थिए ।

पछिल्लो समयका चर्चित मोडल आशिर प्रताब जंग र रुपा कडेलको गुम्यो दुवै आँखा भेटिए सडकमा (हेर्नुहोस)

काठमान्डौ
नेपालि संगीतको दुनियामा फेरी अर्को लोक दोहोरि गित “न्याउली चरी “हर्टविट युटुब च्यानलबाट आज सार्वजनिक भएको छ ।

जसमा आयुष परियारको सुमधुर स्वर अनि लय रहेको यस गीतमा उत्कृष्ट शब्द भने मनोज कौशलको रहेको छ । पछिल्लो युवा पुस्ताका चर्चित मोडल आशिर प्रताब जंग र रुपा कडेलको दमदार अभिनय रहेको छ ।

कपिल लामाले निर्देशन गरेको यस गीतको भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् भने छायांकन सुरेश श्रेष्ठले गरेका छन् ।

यस गीतलाई बजार व्यस्थापन तथा वितरण योग्सना डिजिटल म्युजिक प्रा.लिले गरेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *