कला /सस्कृति मनोरन्जन विचार/विविध समाज

सरस्वती लामाको हेर्नै पर्ने भिडियो

पछिल्लो समय रक गीत गाएर चर्चामा आउन सफल भएकी गायिका हुन् सरस्वती लामा हाल स्टेजमा कार्यक्रममा हिपहप र रक गीत गाउदै नाच्न र नचाउनमा नै व्यस्त छिन् ।

छिटो समयमा सबैको मन मस्तिष्कमा बस्न सफल लामालाई संगीतप्रमीहरुले भने कामुक (सेक्सी) ,भल्गर लगायतका नाम दिएपनि उनी यथार्थमा विभिन्न बिधाका गीतसंगितमा राम्रो ज्ञान भएकी उनले तामाङ सेलो, आधुनिक, गीत गाएकी छिन् ।

करिब एक दशक देखि गयान क्षेत्रमा लागिरहेकी लामा २०१५ मा “उत्तरपूर्व” एल्बम निकालेकी रक गायिकालाई केही समय अगाडि उनले “उर्वशी” नामक लिएर आएकी थिइन् ।
फेवा टाइम्सका लागि नवराज भण्डारीसगँको रमाइलो कुराकानी हेर्न तलको लिङ्कमा क्लिक गनुहोस्

सधै हसाउने मनोजले पहिलो पटक रुवाए, उनको अतित सुनेर कार्यक्रममा रुवाबासी (भिडियो)

पोखराको वडा नं. ५ मा ७० बर्ष काटेका करिब २०० भन्दा बढी जेष्ठ नागरिकहरु थिए । हास्यकलाकार मनोज गजुरेल आउने खबरले सबै उत्साही थिए । निर्धारीत समय भन्दा करिब आधा घण्टापछि मनोज गजुरेल आए ।

सबै आमाबुबाहरुले अब हाँस्न पाईने भने भनेर सोचे तर मनोजले उल्टै रुवाए । सधै अरुलाई हसाउने मनोजले ७० बर्षका जेष्ठ नागरिकहरु लाई आफ्नै अतित्का पीडा सम्झाएर रुवाए ।

सानोमा बाबु बितेपछि आमाले दुःख गरेर हुर्काएको र पढ्न जाँदा चार माना चामल तामाङलाई बेचेर खाजा खाने खर्च जुटाएको पीडा सुनाउँदा सबैका आखाबाट आँशु आएको थियो ।

उनले आफ्नो पत्नीसंग डिभोर्सको प्रसंग ल्याउँदै त्यस्तो पीडामा पनि आफूले सहेर बसको बताए । उनले स्वर्ग र नर्कको कथा सुनाएर जेष्ठ नागरिकहरुलाई मनोरंजन समेत प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *