मनोरन्जन रोचक विश्व

यि हुन् संसारकी सबैभन्दा सेक्सी नर्स, अस्पतालमा लाग्छ भिड { हेर्नुहोस भिडियो सहित }

ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। त्यसको कारण भने अचम्मको छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् ।

विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्। ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।

इन्सटाग्राममा उनका फ्यानहरुको बाढी नै छ। ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् । हेर्नुहोस् उनका केही तस्बिरहरु:

श्रीमती हुँदाहुँदै आफ्नै छोरीलाई गर्भवती बनाएपछि

एजेन्सी । हाम्रो समाजमा बाबुछोरीको सम्बन्धलाई पवित्र मानिन्छ। तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन् ।

अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टीवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए। श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर समस्या त्यहाँनेर आयो जब छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिडिन् । आफूूलाई छाडेपछि तनावमा परेका स्टीवनले केटी, बच्चा र शरण दिने पुरुषको उनकै घरमा घुुसेर गोली हानी हत्या गरे । त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।

प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेट्टायो ।

प्रहरी अनुसन्धानमा स्टीवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो । त्यसपछि स्टीवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औपचारिक सम्बन्ध गाँसेका थिए ।

गर्भ राख्दा नै छोरा या छोरी निश्चित गर्न सम्भव रहेको दाबी अझै हराएको छैन । गर्भको सन्तान गर्भ राख्ने दिनमै निश्चित गर्न सघाउन चिनिया क्यालेन्डर, जापानी क्यालेन्डर लगायतका धेरै क्यालेन्डर पछ्याउनेहरुको संख्या अझै उस्तै छ ।

{ हेर्नुहोस भिडियो सहित }

के यो सम्भव विधि हो त ?
चिकित्साशास्त्रको अभ्यासमा संलग्नहरुको मतअनुसार गर्भको सन्तान छोरा या छोरी निश्चित गर्ने कुनै विधि छैन । प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. गेहनाथ बरालको तर्कअनुसार गर्भ बस्दा छोरा या छोरी के हुने त्यो चिठ्ठाजस्तै हो । आधुनिक चिकित्सा उपकरणको सहयोगमा गर्भ बसेको तीन महिनापछि गर्भमा रहेको सन्तानको लिंग पहिचान गर्न सम्भव छ तर गर्भ बसाउँदा नै छोरा या छोरी पाउने निक्र्यौल गर्न सम्भव भने छैन ।

यता ज्योतिषशास्त्रको अभ्यासमा संलग्नहरुको मत भिन्न छ । केही अन्तर्राष्ट्रिय अध्ययनले समेत निश्चित प्रक्रिया पछ्याउन सक्ने हो भने गर्भ राख्दाको समयमै आफूले चाहे अनुसारको भ्रूणको विकास गर्न सकिने देखाएको छ ।

{ हेर्नुहोस भिडियो  }

Leave a Reply

Your email address will not be published. Required fields are marked *