मनोरन्जन समाचार

अनिल कुमार खोरजा पुन को आखै मा गाजलु

पुन डिजीटल रेकर्डिङ स्टुडियो लामाचौर को ब्यानर मा अनिल कुमार खोरजा पुन को प्रस्तुति आखै मा गाजलु बोल को म्युजिक भिडियो लाइ आज  म्युजिक नेपाल युट्युब च्यानल बाट सार्बजनिक गरियाएको हो l

अनिल कुमार खोरजा पुन को शब्द रहेको उक्त गित लाइ संगीत तथा एरेन्ज एल.बि पुन को रहेको छ भने यस गित मा कुसल स्वर का धनि अम्बिका पुन स्वर रहेको छ l भने उक्त गित लाइ प्रेमा खोरजा पुन ले निर्माण गर्नु भयको हो l

यस गित बाट डेब्यु गरेकी स्नेहा पुन आगामि दिनहरु मा पनि यसै क्षेत्र मा रुची रहेको बताउछिन l कास्की च्याम्पीयन- २०७३ कि बिजेत स्नेह पुन ले नगत रु. ३०,००० तिस हजार प्राप्त गरेकी थिइन तर उक्त रकम आफु ले नराखी सम्पूर्ण रकम वहा ले सामाजिक सस्था पुन युवा क्लब अर्घौ र २ जना मृगौला पिडित व्यक्ति लाइ आर्थिक सहयोग गरेकी थिइन यसरि उनि सामाजिक कार्य मा पनि उत्तिकै रुची राख्दछिन l भने यस गित मा वहा को कुसल अभिनय हेर्न सकिन्छ l

आशिष पुन को निर्देशन मा रहेको भिडिओ लाइ सन्तोष पिठाकोटे मगर को छायांकन रहेको छन् l भने छबी राना ले यस गित लाइ सम्पादन गरेका हुन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *