रोचक विचार/विविध विश्व समाचार

डस्विनमा फालेकाे बच्चा कुकुरले उसकै घरमा ल्याएपछि

कुकुरलाई मानिसपछिको विबेकशिल प्राणी मानिन्छ । कुकुरले आँफु अप्ठ्यारोमा भएको र भोको अवस्थामा पनि विबेक प्रयोग गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण यो ओमनको सडकमा कुकुरले देखाएको यो काम ।

सडकको भोको कुकुरले सडक किनारामा राखिएको डस्टबिनमा खाना खोज्दा एक नवजात शिशु भेट्यो र उसले बच्चामाथि उदारता देखायो । भर्खरै जन्मिएको उक्त बच्चालाई जन्माएर आमाले डस्टबिनमा फालेर फरार भएको हुनसक्छ । तर खानाको खोजीमा रहेको कुकुरले मुखले च्यापेर नवजात शिशुलाई निकै सावधानीपूर्वकमुखमा च्यापेर सडकको किनारमा पुर्यायो ।

सडकको किनारामा रहेको एक घर बाहिर बच्चालाई राखेर निकै जोडसँग भुक्न थाल्यो । र मानिसहरु बाहिर आए । मानिसको हातमा सुरक्षीत बच्चालाई दिन चाहेको कुकुरले उक्त बच्चाप्रति देखाएको सहानुभुती निकै स्राहनिय छ।-ताजाखबर बाट

 

पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी र खाने तरिका बारे जान्नुहोस र शेयर गर्नुहोस

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ । – इभ्रिडेखबरबाट

०००

यो पनि पढ्नुहोस

गल्फ्रेड वा श्रीमती गर्भवती हुनुभयो कि? थाहा पाउनुहोस् सजिलै टुथपेस्ट र चिनीबाट(भिडियो सहित)

कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै चाहि अप्रत्यासित वा योजना बिना नै । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्छ ।

चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ रहेको/नरहेको छिनोफानो गर्छ । बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरण उपलब्ध छ, गर्भ रहे/नरहेको जााच्न । यद्यपी कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि उपयोगी हुनसक्छ, यी घरेलु काइदा, जसबाट गर्भ रहे/नरहेको सहजै जााच्न सकिन्छ ।

के छ त वीधी 

जो कोहिको घरमा चिनी हुन्छ र टुथपेस्ट पनि । हाम्रो दैनिक प्रयोगमा आउने चिज हुन् यि । अब त्यही टुथपेस्ट एवं चिनीबाट आफ्नो गर्भ रहे/नरहेको थाहा पाउनुहोस् ।

सबैभन्दा पहिला डिस्पोजल एवं प्रयोग गरिसकेपछि फ्याक्न मिल्ने कुनै चिजमा टुथपेस्ट राख्नुहोस् । त्यसमा केहि मात्रामा आफ्नो पिसाब मिसाइदिनुहोस् । केहि समयपछि हेर्नुहोस्, यदि टुथपेस्ट मैला जस्तो वा हल्का नीलो रंगको
बाकी भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *