मनोरन्जन रोचक विश्व

मानिस जस्तै देखिने यो अनौठो जिव के होला ? {हेर्नुहोस भिडियो सहित }

पृथ्वीमा यस्ता प्राणीहरु छन् जसका बारे सार्वजनिक भएका जानकारी पत्याउन हम्मे हम्मे पर्छ । यसैबिच नेपालमा अनौठो टाउको र तीन वटा आँखा रहेको जिव फेला परेको छ ।

लुजान इरोल्स नाम गरेकी महिलाले खिचेको उक्त अनौठो जीवको भिडियो सार्वजनिक गरे लगत्तै उक्त भिडियो भाइरल बनेको छ ।

पोकेमन नाम दिइएको उक्त अनौठो जेन्सी । पृथ्वीमा यस्ता प्राणीहरु छन् जसका बारे सार्वजनिक भएका जानकारी पत्याउन हम्मे हम्मे पर्छ । यसैबिच नेपालमा अनौठो टाउको र तीन वटा आँखा रहेको जिव फेला परेको छ ।

लुजान इरोल्स नाम गरेकी महिलाले खिचेको उक्त अनौठो जिवको भिडियो सार्वजनिक गरे लगत्तै उक्त भिडियो भाइरल बनेको छ ।

पोकेमन नाम दिइएको उक्त अनौठो जिवलाई कतिपयले स्नेक टेल त कसैले रेटल स्नेक समेत भएको दाबी गरेका छन् ।

स्पेनको उक अनलाइनले उक्त किरा केटरपिलर भएको समिाचार छापेको छ । २० फीट चौडा सेतो कपाल भएको यो जिव लोपोन्मुख जातीको भएको बताइएको छ ।

लाई कतिपयले स्नेक टेल त कसैले रेटल स्नेक समेत भएको दाबी गरेका छन् ।

स्पेनको उक अनलाइनले उक्त जिव केटरपिलर भएको समाचार छापेको छ । २० फीट चौडा सेतो कपाल भएको यो जिव लोपोन्मुख जातीको भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *